नाथे मुग्लान कस्तो रैछ जान पाईन घरमा,,
बर्ष दिनको चाडमा रुदै बस्नु मेरो करमा,,
आमा उता भन्नु भा'थ्यो जसरी नि आउनु बाबु,,
प्रदेशी यो आउँछ भनि साथीभाई थिए भरमा,,
यस्तै हुने रैछ आमा बेचिएर बाँच्दाको फल,,
आफ्ना खुसि बन्धक राखी हिड्नु पर्ने डरमा,,
जसो-तसो खुसिसंगै मान्नु नि आमा बडा-दशैँ,,
थाहा छैन के-के हुन्छ खै कसो गर्छु तर म,,
++++++++++++++++++++++++++++++
मेरा सम्पूर्ण मित्रहरु मेरो सिर्जना मन पराउने मन नपराउने,मलाई चिन्ने
अनि नचिन्ने सम्पूर्ण गजल मन,कविता मन,गीति मन,समग्र साहित्तिक मन सम्पूर्ण
नेपालीजनमा विजया दशमी-२०६८ को पुनित अबसरमा उत्तर-उत्तर प्रगति देशमा
बिध्यमान दानबिय अतिक्रमण माथि मानबियताको विजय को सुनौलो दिनले पाईला
टेकोस अनि हरेक नेपाली मनमा सुख शान्ति समृदिले छाओस अनि दानब रुपी
अराजनीतिक नेताहरुमा राजनीतिक चेतना र सतबुद्दी छाओस यहि छ मेरो विजया दशमी
२०६८ को हार्दिक मंगलमय शुभकामना!!!!!!!
-अरुण क्षेत्री"अनुरागी"

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक