स्वर-अनुरागी अरुण
शब्द/संगीत-अनुरागी अरुण
[बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
हो हो हो हो हो......मनचरी
हे हे हे हे हे......मनचरी]-२
भरिया दाईको दु:ख गाउने उनलाई चाहियो रे बनचरी-२,,
म त मान्छे अनुरागी मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो.....मनचरी
हे हे हे हे हे......मनचरी
रामेको त जिउडाल राम्रो उसलाई चाहियो रे तनचरी-२,,
म त मान्छे सोझो मोरो मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो......मनचरी
हे हे हे हे हे.........मनचरी
धुर्बे त मान्छे कुलघरानको उसलाई चाहियो रे धनचरी-२,,
म त नंग्री खियाउने मान्छे मलाई चाहियो मनचरी-२,,
हो हो हो हो हो.......मनचरी
हे हे हे हे हे..........मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
बनचरी,तनचरी,धनचरी
हो......मैले त खोजेको मनचरी
हो हो हो हो हो......मनचरी
झन्डै ३ बर्ष अगाडी मेरो शब्द,संगीत र स्वरमा recording गरिएको लोक-पप
गीत"मनचरी....." र अन्य मेरा record भएका
गीतहरु>>>>>>>
"हावा खबर पुराइदे......."
स्वर-प्रमिला पुन र "यो मायाको अदालतमा न्याय दिलाईदेउ........"स्वर-मोहन
पन्थी<<<<<<<<
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक