गित शब्द:अनुरागी अरुण
संगीत:चन्द्र घले(नारायणगढ,चितवन)
गायक:मोहन पन्थी(नारायणगढ,चितवन)
यो मायाको अदालतमा न्याय दिलाईदेउ,,
हैन भने ओकील सा'प बिष पिलाईदेउ,,
यो मायाको अदालतका सबै अंग धाई सकें,,
जता जान्छु उतै ठक्कर मैले हार खाई सकें,,
म त मान्छे परे सानो सक्दिन म किन्नलाई,,
मनको मर्का बुझ्नलाई सकिदिनौ कि चिन्नलाई,,
अब म त यो मुद्दालाई ल्याउछु तिम्रै सामु,,
फैसला नि छिट्टै होस् नदेउ तरेक लामु,,
आँखा मेरा थाक्ने छैन मन फाट्ने छैन,,
तिमि नै छौ कलेजीमा माया बाड्ने छैन,,
प्रतिपक्ष बल र धनमा म त मनकै भर,,
मिठो साथ देउ सानु नहेर भो पर,,
जिते जिउला हारे मर्छु के छ र जिबनमा,,
हुन्छ भन लान्छु साथ दुई चारै दिनमा,,
यो मायाको अदालतमा न्याय दिलाईदेउ,,
हैन भने ओकील सा'प बिष पिलाईदेउ,,
सम्पूर्ण साथिहरुमा मेरो २०६४ सालमा recording भएको यो गीत
बाहिर नआएकाले पुन:record गर्ने सोंच बनाएको जानकारी गराउदै सुझाब र
सल्लाहको अपेक्षा गर्दछु
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक