Tuesday, August 21, 2012

केहि हाईकु

लाएको माया
दुई खोलि दोभान
व्यर्थै रहेछ

असारे हिलो
न्यूयोर्कको रेलमा
सपना रै छ

ढडिया मेरो
आँधिखोला बढेको
चसक्क भयो

नबोले भयो
श्रीमानकी पियारी
म जैरे सँग

No comments:

Post a Comment