आज जसलाई जो चाहन्छ त्यसलाई उ पाउदैन अनि जसलाई उ
पाउछ त्यो..बिरलै होलान ति भाग्यमानी जो मनले मागेको पाउछन।यति हो
सम्झौताको नाममा कति हासें जस्तो गर्दै मरी रहेका हुन्छन त कति मरेर पनि
बाचेका हुन्छन।कति लचार मनका दासिहरु अनि मद्होसी मनका धनिहरु।।म पनि तिनै
मनको बस्तिम छु चाहे पाली गासेर हेरुन कोहि चाहे पैतालाले नै किल्चिउन।भोलि
चक्रबियूले फसाउने छ।म,साने,ठुले,सुन्तली,चम्पा अनि चमेलिलाई पनि..
No comments:
Post a Comment