चितासरि मन जले पछी तासको महल जस्तै जिबन ढल्छ भन्छन तर
मलाई त लाग्छ बन जलेको जस्तो कसले पो देख्छ मन जलेको..यहाँ धेरै धने मनका
परखिहरु काखैमा राखी गला रेट्ने गर्छन् रे!मन्दिररुपी मनमा तरबार उधाइ
बस्छन् रे छदमभेषीहरु..मलाई डर छ तिनै सिद्रा ब्यापारीहरुको जो सधै जिबन
अभिनय र माया अनि भाबना केवल पागलपन सम्झन्छन्।आज सुन्छु मनमा घाऊ नलागेको
तेस्तो कुनै बस्ति छैन,मौसम सरि नबद्लिनेको जिबन पनि जिबन हैन..खै.. क्रमस:
No comments:
Post a Comment