Tuesday, January 24, 2012

भर्खर भर्खर न्युवोर्क तीर छिरिराछु साथी,
ठुलो ठाउमा पुग्ने रहर चीरिराछु साथी,
गर्न केही सकिदैन रमिते भई हेरिराछु,
मनको ऋण आफ्नै मनले तिरिराछु साथी

No comments:

Post a Comment