मनमा आधि आउदा खेरि रमाउने हुन् कि कोहि,,
भिर देखि खसाउनलाइ समाउने हुन् कि कोहि,,
आफै गलत हुनु पर्ने अर्कै खाले रित भित्र,,
मृतु पत्र पछि देखि थमाउने हुन् कि कोहि,,
छुरा हान्न नसक्नेले तिर हान्छ,सुनेको थिए,,
तिरै हानि मनको माया,कमाउने हुन् कि कोहि!!!!!!!!!
No comments:
Post a Comment