Tuesday, August 21, 2012

केहि हाईकुहरु

१.
बुद्दको अर्ति
क्षेत्री बाहुन काट्ने
चिच्यायो कोहि

२.
गिद्दले सिनो
सबिधान सभामा

थपेर खाने

३.
नाम नकाढ़ौ
घिनलाग्दो सक्कल
बेच्दैछ देश

४.
कृष्ण भएको
भ्रष्टचारी हत्यारा
झुक्किए सबै

No comments:

Post a Comment