((५+५=१०))
टाटेले टाटो ढाकेर आयो,,
देशी बिदेशी भाकेर आयो,,
चिन्नु कसरी बहुरुपी छ,,
पंजेरो चिल्लै हाकेर आयो,,
डराए सबै शिकारी सँग,,
बन्दुक सिधै ताकेर आयो,,
खरानी भयो घर जलेर,,
उसैले आगो राकेर आयो,,
मेरो बिश्वास गर्दैन कोहि,,
पक्कै त्यो मान्छे डाकेर आयो,,
गिद्दले सिनो कहाँ छोड्छ र,,
मौनता कम आकेर आयो,,
खरानी भयो घर जलेर,,
उसैले आगो राकेर आयो,,
मेरो बिश्वास गर्दैन कोहि,,
पक्कै त्यो मान्छे डाकेर आयो,,
गिद्दले सिनो कहाँ छोड्छ र,,
मौनता कम आकेर आयो,,
No comments:
Post a Comment