Tuesday, August 21, 2012

१.
बिर्सियौ नाता
मैलेछ पछयौरी
बिरही भाका

२.
झुटको खेति
बनमारा मौलायो
आँशुका धारा

३.
अभागी म त
भाग्यमानी हजुर
दुखको घेरो

No comments:

Post a Comment