४+४+६=१४ अक्षर
बधाई छ आफ्नै घर भाड्ने मान्छेलाई,,
अनिकाले माया अंश बाड्ने मान्छेलाई,,
सोझो मान्छे फकाएर हुन्न भन्दा भन्दै,,
लगाएर चोखो माया छाड्ने मान्छेलाई,,
पाउ छुँदै प्राण भनि आराधना गर्दै,,
नाता गोता घरबार भाड्ने मान्छेलाई,,
फलिफाप भए हुन्थ्यो काली कपटीको,,
बिष राखी संजीवनी फाड्ने मान्छेलाई,,
निदाएको मौका छोपी लुटे पछी सबै,,
मर्यो भन्दै खाल्टो खनि गाड्ने मान्छेलाई,,
.............................. ................
बधाई छ आफ्नै घर भाड्ने मान्छेलाई,,
बधाई छ खाल्टो खनि गाड्ने मान्छेलाई,,
फलिफाप भए हुन्थ्यो काली कपटीको,,
बिष राखी संजीवनी फाड्ने मान्छेलाई,,
निदाएको मौका छोपी लुटे पछी सबै,,
मर्यो भन्दै खाल्टो खनि गाड्ने मान्छेलाई,,
..............................
बधाई छ आफ्नै घर भाड्ने मान्छेलाई,,
बधाई छ खाल्टो खनि गाड्ने मान्छेलाई,,
No comments:
Post a Comment