Tuesday, January 24, 2012

गैरी-गाउकी सुन्तली अरे! स्यांटी भैछ यता साथी,,
फेरिएछ सबैकुरा उसको... नपर्ख भो त्यता साथी,,
गाउमा बोल्न डराउथी,लाउथी गुन्युचोली;तर यहाँ,,
म्वाई खादै"डार्लिंग"भन्ने हुन्छन सबै केटा साथी,,
ढिडो र आटो,टालेको जागे,बनपाखाको माया छ नी,,
कारण?सधै नेपाली हुनेछु भोग्नु पर्ला जेता साथी,,
सबै बिदेसी बन्ने होड भन्दा रै छन"i hate nepal"
धिकरोस जन्मभुमिले बिगत बिर्सिएका सेता साथी,,

No comments:

Post a Comment