आउन चरी मनको सिमसार गूड यतै सार,,
मनको कुवा रित्तै छ मुसलधारे पानी पार,,
मैले डाक्न जानिन की तिमि आउन मानिनौ,,
सत्य होला मायाको जुनी काट्ने जोडौ तार,,
रानीबन बाहेक अन्त चाहाना नै छैन भने,,
एकलासेमा मै मरौला जिबन तिमले उतै नार,,
बोल!नाजबाफ कति बस्छौ?दुइ तिर ताकेर,,
ए बेसारे!बरु आउ आफ्नै हातले मलाई मार,,
No comments:
Post a Comment