Wednesday, May 16, 2012

हाईकु(चार)
१.
सेतीमा साँघु
जातीय संघियता
फुटेको काँच

२.
नेपाली नेता
पशुपतिको बाबा
दिल्लीको भर

३.
क्रान्तिकारी ऊ
धनाड्यको तालिका
भन्नु हुदैन

४.
नरोउ आमा
गिद्धहरु रमाए
गुलेली छैन

No comments:

Post a Comment