अचेलको प्रेम((कक्टेल))
{{{लय:३+३=६ अक्षर}}}
ओ माई डिएर,,
भर्दैछु बिएर,,
किन टाढा हुन्छौ,,
आउन निएर,,
मन्का कुरा सबै,,
गरौन शिएर,,
तिम्रो मेरो खुबै,,
मिल्छ रे पिएर,,
तिम्रा लागि छाती,,
छदैछ चिएर,,
कुद्नेछ जीवन,,
दबाउ गिएर,,
नत्र हुन्छ मेरो,,
आँखामा टिएर,,
No comments:
Post a Comment