Wednesday, May 16, 2012

हाईकु((चार))
१.
राज्य चाहियो
चिर्दै गर काँकरी
चैते बोलेको
२.
न्याय निशाफ
आन्दोलन चलाउ
जात जातीको
३.
स्विट्जरल्याण्ड
बिकासको लहर
नेताको बोलि
४.
कुर्ची पाउँदा
लाखुले मकै राख्ला
धन्य जनता

No comments:

Post a Comment