तप्प-तप्प रसाउने मानेँ जवानी,,
पानि पानि बनाएर सिमखेत झैँ,,
मन्मा आँधि धसाउने मानेँ जवानी,,
उठाउन पाए हुन्थ्यो काप्दै-काप्दै जो,,
अधरैले खसाउने मानेँ जवानी,,
आगो-पानि,शान्त-उग्र बाँकी के होला,,
अंग-अंग कसाउने मानेँ जवानी,,
विकर्षण कहाँ होला सम ध्रुबको,,
चुम्बक झैँ टसाउने मानेँ जवानी,,
अनुरागी अरुण
आगो-पानि,शान्त-उग्र बाँकी के होला,,
अंग-अंग कसाउने मानेँ जवानी,,
विकर्षण कहाँ होला सम ध्रुबको,,
चुम्बक झैँ टसाउने मानेँ जवानी,,
अनुरागी अरुण
No comments:
Post a Comment