थाकेको तन,,
प्रफुल्ल मन,,
नायग्रा संगै,,
लोलुप झन,,
प्रफुल्ल मन,,
मान्छेको भिड,,
त्यो नौलो पन,,
प्रफुल्ल मन,,
तस्बिर खिच्न,,
उत्साही छन,,
प्रफुल्ल मन,,
लुटियो मजा,,
के हो र धन,,
प्रफुल्ल मन,,
त्यो नौलो पन,,
प्रफुल्ल मन,,
तस्बिर खिच्न,,
उत्साही छन,,
प्रफुल्ल मन,,
लुटियो मजा,,
के हो र धन,,
प्रफुल्ल मन,,
No comments:
Post a Comment