Tuesday, August 21, 2012

हाईकु!!!!!

यस्तै रहेछ
उदायो र अस्तायो
रवी र कवि

साउने झरी
तप्प-तप्प आँखामा
कठै बिचरा

गजल गीत
कबिता हाईकुमा
पोखिने मान्छे

आजको हेला
मरे पछी सम्मान
के गर्ने होला

No comments:

Post a Comment