Tuesday, August 21, 2012

गजल-"हल्नादास"
४+३=७ अक्षर

न त पढ्न सकियो,,
न विदेश गईयो,,

गाउँघर चाहार्ने,,
हलन्दास भईयो,,

खल्ति मेरो रित्तो छ,,

भरिन्छ र खईयो,,

जाँड रक्सि पिउँछु,,
जड्याहा नै कहियो,,

सबै गाली गर्छन,,
साह्रै गाली सहियो,,

लौन प्रभु भनेर,,
भाकल नि लईयो,,

हुन्न केहि गरे नि,,
दोषी होला मईयो,,

भाग्य हेर्ने ज्योतिषी,,
भनिदेन तैईयो,,

No comments:

Post a Comment