((४+४+४+४=१६ अक्षर को संरचना))
{{{संबिधान//सभा भित्र//आजै बम//फाट्नु पर्छ}}}
संबिधान सभा भित्र आजै बम फाट्नु पर्छ,,
सभासद सबैजना छानी-छानी काट्नु पर्छ,,
अधिकार छैन बाँच्ने राष्ट्रघाती नेतालाई,,
फाँसी दिन तिनैलाई लामो डोरी बाट्नु पर्छ,,
आश्वासन बाँड्दै हिड्ने माउ नेता भन्नेहरु,,
पर्खी तैंले सडकको अब धुलो चाट्नु पर्छ,,
चार बर्ष भन्दा बढी कुर्नु व्यर्थै के-का लागि,,
हुतिहारा बन्नु किन जनताले आट्नु पर्छ,,
आसेपासे भरौटेले दौडधुप गर्दै होला,,
फुत्किएला छोपी हाल पाहा जस्तै छाट्नु पर्छ,,
संबिधान सभा भित्र आजै बम फाट्नु पर्छ,,
सभासद सबैजना छानी-छानी काट्नु पर्छ,,
पर्खी तैंले सडकको अब धुलो चाट्नु पर्छ,,
चार बर्ष भन्दा बढी कुर्नु व्यर्थै के-का लागि,,
हुतिहारा बन्नु किन जनताले आट्नु पर्छ,,
आसेपासे भरौटेले दौडधुप गर्दै होला,,
फुत्किएला छोपी हाल पाहा जस्तै छाट्नु पर्छ,,
संबिधान सभा भित्र आजै बम फाट्नु पर्छ,,
सभासद सबैजना छानी-छानी काट्नु पर्छ,,
No comments:
Post a Comment